
हताहतिको पूरा विवरण आएको छैन । तर
स्थानीय रेडियोहरुले जहाज घरमाथि खसेको बताएका छन् । इन्डोनेसियन
टेलिभिजनहरुले दुर्घटनापछि विमानमा आगो लागेको दृष्य देखाइरहेका छन् ।
एयरफोर्सका प्रवक्ताले मेडान एयरपोर्टबाट
उडेको केही मिनेटमै जहाज दुर्घटनामा परेको र उद्धारकार्य जारी रहेको
जानकारी दिएका छन् । अरु विस्तृत विवरण आइसकेको छैन ।
सामाजिक सन्जालहरुमा पोष्ट भएका विमान दुर्घटनाका तस्वीर हेर्नुस्-
No comments:
Post a Comment