१ असार, काठमाडौं/ श्रमको मूल्य र न्युनतम पारिश्रमिकको सम्मान र श्रमजिवी
पत्रकार ऐन कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघ संघर्षमा उत्रिएको छ ।
महासंघ केन्द्रीय कार्य समितिकै आह्वानमा पत्रकारहरु तलब नदिने
सन्चारगृहमा धर्ना बसेका हुन् ।
पत्रकार महासंघका अध्यक्ष महेन्द्र
विष्टकै नेतृत्वमा पत्रकारहरु आज हिमालय टेलिभिजनको कार्यालयमा धर्ना
बसेका छन् । हिमालय टिभीमा दुई घण्टा धर्ना पछि एभिन्युज टेलिभिजनमा पनि धर्ना दिएका छन् ।
पत्रकारहरुलाई काम लगाएर महिनौंसम्म तलब
नदिने, न्युनतम पारिश्रमिक लागु नगर्ने र श्रमजीवी पत्रकार ऐन अनुसार
व्यवहार नगर्ने सन्चारगृह विरुद्ध आन्दोलन घोषणा गरिएको केन्द्रीय सदस्य
पवनवर्षा शाहले बताइन् ।
धर्नामा प्रेस चौतारी, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, महासंघका नेताहरु पनि सहभागी छन् ।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
३ कार्तिक , २०७३ । आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दि...
-
१ कार्तिक २०७३ संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता डा. बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा द...

No comments:
Post a Comment