१ असार,काठमाडौं/ नेपाल,भारत, बंगलादेश र भुटानबीच यातायातलाई व्यवस्थित गर्न विशेष सहमती
(बिबिआइएन) भएको छ। चार देशीय यातायात सञ्चालनमा यात्रु, व्यक्तिगत र
कार्गोमा सरलीकरण गर्न यो सम्झौता भएको हो। बंगलादेशका सडक यातायात तथा पुल
मन्त्री, भुटानका सूचना तथा सञ्चार मन्त्री, भारतका परिवहन मन्त्री र
नेपालका भौतिक तथा यातायात मन्त्रीबीच भुटानको थिम्पुमा सोमबार सम्झौता
भएको हो। बैठकमा एसियाली विकास बैंकका उपाध्यक्ष विनकाइ झयाङको पनि
सहभागिता थियो। सार्क शिखर सम्मेलनमा भएको सहमतिअनुसार ‘मोटर भेइकल
एग्रिमेन्ट' सम्झौता भएको हो। यो सम्झौता पछि चार देशबीचको यातायातले विशेष
फड्को मार्ने विश्वास गरिएको छ। यो सम्झौतापछि यातायातको क्षेत्रका अधिकार
सुरक्षित हुने जनाइएको छ। सजिलैसँग देशहरूको सिमानामा सामान ओसारपसार गर्न
सकिने, गाडीहरू सजिलैसँग ओहोरदोहोर गर्न सक्ने र यात्रु तथा एक देशका
मान्छे अर्को देशमा जान आउन सजिलो हुने जनाइएको छ। साथै यो सम्झौताले चार
देशबीच व्यवसाय, व्यापार गर्न समते सजिलो हुने जनाइएको छ। यो सम्झौतालाई
अगामी ६ महिनाभित्रमा लागु गर्ने देशहरूबीच सम्झौता भएको छ। आगामी
डिसेम्बरसम्म यो सम्झौता लागु गर्ने निर्णय सहित यसको लागि विभिन्न तयारी
गर्ने समेत निर्णय भएको छ। यो सम्झौत र यातायातको विकास गर्न एसियाली विकास बैंक, एडिबीलाई सहयोग निरन्तर गर्न अनुरोध समेत गरिएको छ।
Tuesday, June 2, 2015
चार देशबीच यातायात सम्झौता

Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
३ कार्तिक , २०७३ । आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दि...
-
१ कार्तिक २०७३ संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता डा. बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा द...
No comments:
Post a Comment