३ असार/ रोजगारीका सिलसिलामा मलेसियामा रहेका सप्तरीका उपेन्द्र दासको आज मृत्यु भएको छ । उनी सप्तरीको भारदह गाविस–५ निवासी रामेश्वर दासका छोरा हुन् । २६ वर्षीय उपेन्द्रको मृत्युको कारण भने खुल्न नसकोकोे मलेसिया मै रहेका उनका भाइ दीपेन्द्र दासले जानकारी दिए । दासका अनुसार कुन कम्पनीमा कार्यरत रहेको र कसरी मृत्यु भएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । एक वर्ष अगाडि रोजगारीका सिलसिलामा उपेन्द्र मलेसिया गएका थिए । यसअघि मलेसियाको माइटेक कम्पनीमा कार्यरत सप्तरीको बरहीबिरपुर गाविस–९ निवासी २३ वर्षीय प्रभुकुमार यादवको राति अचानक पेट दुखेको र तत्कालै अस्पताल भर्ना गरे पनि उपचारकै क्रममा दुई दिन अगाडि मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । यादव एक वर्ष अगाडि मलेसिया पुगेका थिए ।दुवै जनाको शव नेपाल ल्याउनका लागि उनीहरुको परिवारजनले नेपाल सरकारसँग आग्रहसमेत गरेका छन् ।Wednesday, June 17, 2015
मलेसियामा एक नेपालीको मृत्यु
३ असार/ रोजगारीका सिलसिलामा मलेसियामा रहेका सप्तरीका उपेन्द्र दासको आज मृत्यु भएको छ । उनी सप्तरीको भारदह गाविस–५ निवासी रामेश्वर दासका छोरा हुन् । २६ वर्षीय उपेन्द्रको मृत्युको कारण भने खुल्न नसकोकोे मलेसिया मै रहेका उनका भाइ दीपेन्द्र दासले जानकारी दिए । दासका अनुसार कुन कम्पनीमा कार्यरत रहेको र कसरी मृत्यु भएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । एक वर्ष अगाडि रोजगारीका सिलसिलामा उपेन्द्र मलेसिया गएका थिए । यसअघि मलेसियाको माइटेक कम्पनीमा कार्यरत सप्तरीको बरहीबिरपुर गाविस–९ निवासी २३ वर्षीय प्रभुकुमार यादवको राति अचानक पेट दुखेको र तत्कालै अस्पताल भर्ना गरे पनि उपचारकै क्रममा दुई दिन अगाडि मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । यादव एक वर्ष अगाडि मलेसिया पुगेका थिए ।दुवै जनाको शव नेपाल ल्याउनका लागि उनीहरुको परिवारजनले नेपाल सरकारसँग आग्रहसमेत गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
३ कार्तिक , २०७३ । आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दि...
-
१ कार्तिक २०७३ संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता डा. बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा द...
No comments:
Post a Comment