२५ असार , २०७३ / करिव दुई महिना अघि विभिन्न १० वामपन्थी घटकसँग पार्टी एकीकरण गरेर बनेको नेकपा माओवादी केन्द्रले आज मजदुर संगठनको एकता गरेको छ । राजधानीमा एक कार्यक्रम गरी एकीकरणपछि बनेको मजदुर संगठनको नाम अखिल नेपाल ट्रेड युनियन महासंघ राखिएको छ ।
यस्तै तत्काललाई मजदुर संगठनको नेतृत्व तत्कालीन एकीकृत माओवादीको मजदुर संगठनका अध्यक्ष शालिकराम जमरकट्टेललाई नै दिइएको छ । कट्टेल नेतृत्वको ४ सय २१ सदस्ययीय केन्द्रीय समितिलाई राष्ट्रिय सम्मेलनले अनुमोदन गरेको हो ।
No comments:
Post a Comment