८ श्रावण , २०७३ / बिहान ११ बजे सुरु भएको संसद बैठकमा प्रधानमन्त्रीको अविश्वासको प्रस्तावमाथि छलफल जारी रहेको छ । शुक्रबार बेलुकादेखि सुरु भएको छलफल शनिबार पनि जारी छ ।
बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद रमेश लेखकले बोलेका थिए । त्यसपछि एमाले नेता माधव नेपाल र माओवादी सांसद हरीबोल गजुरेल बोलेका थिए । अन्य सांसदहरुले बोल्ने क्रम जारी छ । प्रस्ताव माथिको छलफल भोली सकिने र त्यसपछि मतदान हुने छ ।
No comments:
Post a Comment