७ श्रावण , २०७३ / सत्तापक्ष र प्रतिपक्षबीच संसदको कार्यसचूीका विषयमा सहमति जुटेपछि व्यवस्थापिका संसदको बैठक जारी ।
संसदको लेखा समितिका अध्यक्ष जनार्दन शर्मा समितिको प्रतिवेदन पेश ।
आर्थिक विधेयक पेश ,छलफल जारी
कांग्रेस नेता प्रकाश शरण महत र माओवादी नेता कृष्ण बहादुर महराद्धारा विधेयकको चर्को विरोध ।
आर्थिक विधेयकमा मतदानको तयारी, अविश्वासको प्रस्ताव पेश हुने
आर्थिक विधेयक फेलु गराउने विपक्षी रणनीति
No comments:
Post a Comment