७ श्रावण , २०७३ / सत्तापक्ष र प्रतिपक्षबीच संसदको कार्यसचूीका विषयमा सहमति जुटेपछि व्यवस्थापिका संसदको बैठक सुरु ।
सभामुखले बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाइन्। उक्त पत्रमा बिधेयक प्रमाणिकरण सम्बन्धी जानकारी थियो । माओवादी मन्त्रीहरुले राजीनामा दिएपछि भएका मन्त्रिपरिषद् हेरफेर सूचना पढेर सुनाइन् ।
संसदको लेखा समितिका अध्यक्ष जनार्दन शर्मा समितिको प्रतिवेदन पेश ।
सुन्य समय हटाइएको छ ।
संसद बैठक जारी, आर्थिक बिधेयकमा छलफल जारी
आर्थिक विधेयकमा मतदानको तयारी, अविश्वासको प्रस्ताव पेश हुने
आर्थिक विधेयक 'फेल' गराउने विपक्षी रणनीति
सुन्य समय हटाइएको छ ।
आर्थिक विधेयकमा मतदानको तयारी, अविश्वासको प्रस्ताव पेश हुने
आर्थिक विधेयक 'फेल' गराउने विपक्षी रणनीति
No comments:
Post a Comment