७ श्रावण , २०७३ / अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयकको पक्षमा रहेका दल र सांसदहरु अहिले त्यसको बिरोधमा उभिनु आश्चर्यको विषय भएको बताएका छन् ।
आर्थिक विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैं पौडेलले माओवादी केन्द्रप्रति लक्षित गर्दै त्यसो भनेका हुन् । उनले भने बिरोध वा समर्थन अन्तरवस्तुका आधारमा हुन्छ । अस्ती समर्थन गरेको विधेयक आज कसरी बिरोध गर्ने लायक बन्न पुग्या राजनीतिक समिकरण बदलिनसक्छ तर विधेयकका विषय त बदलिएको छैन नि।
No comments:
Post a Comment