
तसर्थ विश्व दृष्टि दिवसले अघि सारेको यस नारालाई सफल पार्न हामी सबैले निम्न कुराहरुमा ध्यान पु¥याऔं ।
क)विद्यालय जानु अघि र गईरहेका बालबालिकाहरुको अनिवार्य रुपमा आँखा जाँच गराऔं ।
ख) चालिस बर्ष उमेर नाघेका सबैले हरेक बर्ष आँखा जाँच गर्ने बानी बसालौं ।
ग) मधुमेह (Diabetes) तथा उच्च रक्तचाप(High Blood Pressure) जस्ता समस्या भएका सबैले नियमित रुपमा आँखा जाँच गराऔं ।
घ) परिवारका सदस्यहरु कसैमा जलविन्दु भएमा अन्य व्यक्तिहरुले समेत आँखा जाँच गराऔं ।
बिनोद दहाल (तुलसी)
(नेत्र अधिकृत) बिर्तामोड आँखा अस्पताल
No comments:
Post a Comment