यसअघि कांग्रेस सभापति सुशील कोइरालालाई
प्रधानमन्त्री बनाउँदा भएको सातबुँदे र २५ जेठमा १६ बुँदे सहमति गर्दा
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँँ सरकार बनाउने ‘भद्र सहमति’
भए पनि ओली आफैँले आफ्नो नाममा सहमतिका लागि औपचारिक रूपमा कुनै पहल गरेका
छैनन् ।
राष्ट्रिय सहमति भनेर पाँच सय ९८ कै सहमति नहुन सक्छ, तर एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने कुरामा कांग्रेस, एमाओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक यसअघि नै सहमत भइसकेको एमाले उपसचिव विष्णु पौडेलले दाबी गरे ।

No comments:
Post a Comment