२७ असोज,काठमाडाैं/ उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र नेपालका लागि भारतीय राजदूत रञ्जित रे बीच परराष्ट्र मन्त्रालयमा भेट भएको छ । केपी शर्मा अोली नेतृत्वको नव निर्वाचित सरकारले भारतसँग समन्वय गरेर अहिलेको नाकाबन्दी समस्या समाधान गर्न मन्त्री थापालाइ जिम्मेवारी तोकेको थियो। भेटमा मन्त्री थापाले भारतीय नाकाबन्दीका कारण नेपालमा उत्पन्न समस्या र चाडपर्वको समयमा कठिन हुँदै गएकाे नेपाली जनजीवनबारे अवगत गराएका थिए । भेटका क्रममा राजदूत रेले अब समस्या नहुुने बताएको एक उच्च श्रोतले जानकारी दिएको छ ।Wednesday, October 14, 2015
उपप्रधान तथा परराष्ट्रमन्त्री थापा र भारतीय राजदूतबीच भेट
२७ असोज,काठमाडाैं/ उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र नेपालका लागि भारतीय राजदूत रञ्जित रे बीच परराष्ट्र मन्त्रालयमा भेट भएको छ । केपी शर्मा अोली नेतृत्वको नव निर्वाचित सरकारले भारतसँग समन्वय गरेर अहिलेको नाकाबन्दी समस्या समाधान गर्न मन्त्री थापालाइ जिम्मेवारी तोकेको थियो। भेटमा मन्त्री थापाले भारतीय नाकाबन्दीका कारण नेपालमा उत्पन्न समस्या र चाडपर्वको समयमा कठिन हुँदै गएकाे नेपाली जनजीवनबारे अवगत गराएका थिए । भेटका क्रममा राजदूत रेले अब समस्या नहुुने बताएको एक उच्च श्रोतले जानकारी दिएको छ ।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
३ कार्तिक , २०७३ । आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दि...
-
१ कार्तिक २०७३ संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता डा. बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा द...
No comments:
Post a Comment