जारी केन्द्रीयसमितिको बैठकमा देउवाले पार्टीले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाए आफूले अहिले बहुमत जुटाउने र पछि एमालेलाई पनि सरकारमा लिएर आउने प्रतिबद्धता ब्यक्त गर्दै आफूलाई नदिने भए ओलीको नेतृत्वलाई काग्रेसले समर्थन गर्नु पर्ने तर्क गरेका थिए ।
उनले पार्टी सभापतिले आफू प्रधानमन्त्री बन्ने बेलामा एमालेलाई नेतृत्व दिने सम्झौता गरेकोले पनि उहाँले सहमति तोडेर आफ्नो निरन्तरताको आकांक्षा र प्रस्ताव गर्नु उपयूक्त नहुने तर्क बैठकमा प्रस्तुत गरेका थिए ।
No comments:
Post a Comment