८ कार्तिक , २०७३ । गृह मन्त्रालयले तिहारको अवसरमा देउसी-भैलो लगायतका कार्यक्रम राती १० बजेपछि नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी रातको समयमा देउसी भैलो खेल्दा शान्ति सुरक्षामा प्रतिकूल असर पुग्न सक्ने भन्दै राती १० बजे पछि देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम नगर्न आग्रह गरेको हो ।
तिहार र छठ जस्ता पर्वमा भूइचम्पा, पटका र विष्फोटक पदार्थ प्रयोग नगर्न आग्रह गर्दै मन्त्रालयले प्रयोग गरेको पाइए कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

No comments:
Post a Comment