६ मङ्सिर २०७३,काठमाडौं । काठमाडौं राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण भएको छ।
नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा राखिएको छ। कमल थापा र पशुपति शमसेर राणाले पार्टी एकताको समझदारी पत्रमा हस्ताक्षर गर्दै एकिकरणलाई औपचारिकता दिए। संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा महाधिवेशनले टुङ्गो लगाउने उनीहरुबीच समझदारी भएको छ।
No comments:
Post a Comment