नेपाली कंग्रेसका वरिष्ठ नेता
रामचन्द्र पौडेलले संयुक्त लोकतान्त्रिक मधेशी मार्चाले एक पछि अर्को वखेडा
झिकेर स्थानीय तह निर्वाचनमा भाग नलिने संकेत देखाएको आरोप लगाउनुभएको छ ।
सहमति हुनै लाग्दा स्थानीय तहको संख्या र
मतदाता थप्ने प्रस्तावले निर्वाचन हुन नदिने चलखेल बढेको पैडेलको भनाई छ ।
वरिष्ठ नेता पौडेलले आन्दोलनरत मधेशी मोर्चालाई सहमतिमा ल्याउन अधिकतम पहल
गर्ने र सम्भव नभए मोर्चाबिनानै निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभयो
।
मुलुक अव निर्वाचनमा होमिसकेकाले फर्कने
आधार नरहेको पौडेलको भनाई छ । वरिष्ठ नेता पौडेलले निर्वाचन मार्फत जनमत
वुझ्न समेत मोर्चालाई आग्रह गर्नुभयो ।
२० चैत्र, २०७३
No comments:
Post a Comment