
हिन्दु राष्ट्र हुनुपर्ने माग सहित आन्दोलनमा रहेका हिन्दुवादीहरुको आन्दोलनसँग प्रधानमन्त्री शुशील कोइराला झुकेका छन् । हिजो मात्र संविधान सभामा हिन्दु राष्ट्र पक्षको प्रस्ताव अस्विकृत भएको थियो । त्यस लगत्तै आमरण अनशनमा बसेका युवाहरुको जीवनको वेवास्ता गरेको भन्दै हिन्दु युवाहरु सहितको हिन्दुवादीहरुले वानेश्वरमा निकालेको विशाल विरोध र्याली तथा हिन्दु वादीहरुको आजको दवावले प्रधानमन्त्री कोइरालाले संविधानमा धर्म निरपेक्ष नराख्ने प्रतिवद्धता जनाएका हुन् ।
टुङ्गो न बुङ्गोको झुसिल बिरालो
ReplyDelete