मागको बारेमा आज चौधौं दिन अनशनकारीलाई प्रधानमन्त्री शुशिल कोेइरालाद्धारा हस्ताक्षरीत पत्र आएको छ । पत्रमा कोइरालाले अनशनकारीलाई बार्ताको लागी बोलाओट भएकोछ । कोइरालाले आज कुनै निश्चित स्थानमा बार्ता बस्ने भन्दै पत्र पठाएपनि वार्ता स्थल भने गोप्य राखिएको छ । पत्रमा देशको विभिन्न स्थानमा हिंसात्मक घटना घटिरहेको यस विषम परिस्थतिमा त्यसलाई मध्यनजर गर्दै वार्ताबाट नै समस्याको समाधान खोज्न भन्दै बार्तामा आउन भनिएको छ । अनशनकारीको तर्फबाट पनि बार्तामा जाने तयारी गरिएको छ । यस विषयमा कसरी अगाडी बढ्ने भन्ने बारे अहिले छलफल भइरहेको छ । ढिलै भएपनि सरकारले वार्तामा बोलाएकाले आन्दोलन हिंस्रक नहुने देखिएको छ । हिजो हजारौको संख्यामा संविधानसभाको निषेधित क्षेत्र तोडेर प्रदर्शन भएपछि सरकारको तर्फबाट औपचारीक पत्र आएकोले यसलाई सरकारले गंभिर रुपमा लिएको बताइएको छ ।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...

-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
काठमाडौं/ नेकपा एमालेको स्थायी समिति बैठकले पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निस्काशन गरेको ...
-
१४ मंसिर , २०७३,एजेन्सी । बोलिभियाबाट ब्राजिलको एक फुटबल क्लबका खेलाडीसहित ८१ जना सवार बिमान कोलम्बियामा दुर्घटनामा परेको छ । ब्...
कांग्रेस , ए मा ले , बाहेक , सक्क्यो अरुको राजनीति /
ReplyDelete