नेपाल आयल निगमका प्रवक्ता दीपक बरालका अनुसार आज एकैसाथ १२ वटा ट्याङ्कर काठमाडौँ आउने र थप चार वटा भने फेरि तेल भर्न केरुङ पठाइनेछ ।
चीनले नेपाललाई दिएको अनुदानको पेट्रोलियम पदार्थको तीन करोड ६४ लाख भन्सार नेपाल आयल निगमले भन्सार कार्यालयलाई बुझाइसकेको भन्सार अधिकृत श्याम बस्नेतले जानकारी दिनुभयो ।
No comments:
Post a Comment