१६ कार्तिक / नेपाली काग्रेसका सभापति
सुशील कोइराला यसै साता अमेरिका जाने भएका छन । उनी नियमित स्वास्थ्य
जाँचको लागि अमेरिका जान लागेका हुन ।
उनी आफ्ना सहयोगीहरु मृदुला कोइराला र अतुल कोइरालालाई साथमा लिएर त्यसतर्फ जान लागेको कोइराला निकट स्रोतले जनाएको छ । कोइरालाको जिब्रोको क्यान्सरको उपचार गरिएको थियो । अहिलेको अमेरिका यात्रामा त्यसैको फलोअप चेक गराईने छ ।
१० दिनसम्म अमेरिकामा रहने कोइरालाले त्यहाँ रहँदा संयूक्त राष्ट्र संघका महासचिव बान कि मुन सहित अमेरिकी नेताहरुलाई भेट्ने तयारी गरिएको छ । कोइराला यसअघि संयूक्त राष्ट्र संघको महासभामा माग लिन जाँदा नै उपचार गर्ने योजनामा रहेकोमा नेपालको असहज अवस्थाका कारण उनले आफ्नो भ्रमण रद्द गरेका थिए ।

No comments:
Post a Comment