२९ असार,
२९ असार,
२९ असार,काठमाडौं/ लामो समयदेखि विवाद
रहँदै आएको नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले उपाध्यक्ष दिलु पन्त र सचिव नरेश शाहीलाई निलम्बन गरेको छ।
अध्यक्ष निरु पालको अध्यक्षतामा
बसेको बैठकले स्थायी कमिटीको बैठकले आर्थिक अनियमितता गरेको, समानान्तर
गतिविधि गरेकोसहित पाँच आरोप लगाउँदै उपाध्यक्ष पन्त र सचिव शाहीलाई
निलम्बन गरेको हो । बैठकमा असन्तुष्ट पक्षको सहभागिता थिएन ।
पाल पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हुन भने पन्त नेता माधवकुमार नेपाल निकट मानिन्छ । 'हामीलाई थाहा छैन । निरुपाललाई हामीले अध्यक्षमा मानेको पनि छैनौं,' पन्तले नागरिकन्युजसँग भनिन्, 'हाम्रो चाँडै बैठक बसेर पालमाथि कारवाही हुन्छ ।' युवा संघ नेपालको ब्यानरमा दुवै पक्षले फरक फरक कार्यक्रम गर्दै आएका थिए । माघ २१ गते यता कुनै पनि बैठक संयुक्त रुपमा बसेको छैन ।

No comments:
Post a Comment