दमक। आज मध्यराती १२ बजेदेखि लागू हुनेगरी जोर विजोर प्रणालीका आधारमा सार्वजनिक यातायातका साधन संचालन गर्न यातायात व्यवसायीलाई अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालय झापाद्धारा जारी आदेशमा झापा, मोरङ्ग,सुनसरी र इलाम सम्म यातायात संचालन गर्न पाईने जनाइएको छ । सम्पूर्ण जानकारीका लागि आदेशको पूर्ण पाठ तल हेर्नुहोला ।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...

-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
काठमाडौं/ नेकपा एमालेको स्थायी समिति बैठकले पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निस्काशन गरेको ...
-
१४ मंसिर , २०७३,एजेन्सी । बोलिभियाबाट ब्राजिलको एक फुटबल क्लबका खेलाडीसहित ८१ जना सवार बिमान कोलम्बियामा दुर्घटनामा परेको छ । ब्...
No comments:
Post a Comment