Wednesday, January 6, 2016

सूर्यदर्शन कप फुट्बल हुदै

२२ पुस/  झापाको दमकमा सूर्यदर्शन कप फुट्बल प्रतियोगिता हुदैछ ।

विहीबार बाट शुरुहुने सो प्रतियोगिताको फाईनल खेल भने पर्सी शुक्रबार हुनेछ । 

प्रत्येक बर्ष आयोजना गर्दै आएको सो प्रतियोगितामा दश टिमको सहभागिता रहेको छ । 

उद्घाटन खेलमा मोवाईल व्यबसायी र रेडिमेट कपमडा व्यसायीको टिम प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै दोस्रो खेलमा मुद्रण व्यवसायी र जुत्ता चप्पल,तेस्रो खेलमा यातायात र मेची वितरक तथा मदिरा व्यवसायी , चौथो खेलमा औषधी व्यवसायी र गल्ला किराना प्रतिस्पर्धा गर्दा पाँचौ खेलमा सुनचाँदी व्यवसायी र तयारी पोशाकवीच प्रतिस्पर्धा हुनेछ ।   

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...